चौतरा, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,
काठमाडौं । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर
कल्पना बोहरा (इमेज) अछाम, भदौ ३ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका १२ जनाको शव फेलापरेको छ । बेपत्ता उनीहरुको शव मंगलसेन नगरपालिकाका विभिन्न ठाउँमा फेलापरेको हो
अछाम । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा
सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर घर पुरिँदा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् । सभामुख सापकोटासहितको टोली सिन्धुपाल्चोकको
काठमाडौं । विगत तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बलराम बानियाँले लगाएको जुत्ता बल्खु चोक नजिकै खोलामा भेटिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार बानियाँले लगाएको जुत्ता
बाजुरा, साउन २६ । बाजुरामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । बाजुराको बडिमालिका नगरपालिकामा गए राती अविरल वर्षासँगै बुढिगंगा नदीमा आएकोे बाढीले बगाउँदा बडिमालिका–२ घाग्रकी ५५ वर्षिया आउँसी
स्याङ्जा, साउन १९ । स्याङ्जामा एक महिनादेखि बेपत्ता एक युवक मृत भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित भीरमा मृतक पंकज गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी
कैलाली, साउन १४ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन् । चारजना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चारजना बेपत्ता भएको
नवलपरासी । नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो ।