Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सिक्किमबाट आएको राहत सामग्री सिधै बाढीपीडितलाई

काठमाडौं । रसुवामा आएकाे भीषण बाढीबाट प्रभावित नागरिकहरुको सहयोगका लागि सिक्किमबाट ल्याइएको राहत सामग्री वास्तविक पीडितहरु कहाँ पुग्न थालेको छ। सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को विशेष पहल

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर

कञ्चनपुरका बाढीपीडितको जंगलमै बास

काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले पनि यहाँका १५ परिवारको

सरकारलाई बाढी, पहिरो पीडितहरूको बसोबासको व्यवस्था गर्न आग्रह

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अछाम, कैलाली, कञ्चनपुर, बझाङ,

श्रममन्त्रीद्वारा अछामको बाढीपीडित क्षेत्रको अवलोकन

काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गर्नु भएको छ । उहाँहरुले कमलबजार नगरपालिका,

कोसीका बाढीपीडितलाई प्रदेश १ सरकारले पठायो राहत सामग्री

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको जनाएको छ । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको वस्तीमा प्रवेश गर्दा १५ सय घरपरिवार

कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका

मेलम्चीका बाढीपीडित अस्थायी टहरामै, ५ लाख दिने घोषणा अझै कार्यान्वयन भएन

हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढीपीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । अघिल्लो वर्ष पनि आफ्नै बलबुतामा उठाएको बजारलाई यो वर्ष पनि आफ्नै पहलमा बजार जोगाउन लागिपरेको मेलम्ची बचाउ अभियानका

बाढीपीडित झनै पीडित

डीबी विष्ट बझाङ । गत कात्तिक महिनाको बेमौसमी वर्षाका कारण बझाङमा जनधनको ठूलो क्षति भयो । सबैभन्दा बढी क्षति खप्तड छान्ना गाँउपालिका र थलारा गाँउपालिकामा भयो । जग्गा जमीनसँगै बस्ने

एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।