Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सर्वोच्चले सही फैसला गर्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन

विघटनविरुद्ध सबै एकजूट नभए देश झन् अस्थिरतातिर जान्छ : दाहाल

सर्लाही, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले देशमा अन्यौल थपेको भन्दै विघटन विरुद्ध सबै एकजूट हुनुपर्ने बताउनुभएको छ । सर्लाहीको हरिपुर

कुनै पनि हालतमा चुनाव हुँदैनः अध्यक्ष दाहाल

चितवन । पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्ष्यक्ष अध्यक्ष पुष्पकमल दाहालले मध्यावधि चुनाव कुनैपनि हालतमा नहुने ठोकुवा गर्नुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अहिलेको अवस्थामा

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

बाबुरामको पुस्तक लाेकार्पणमा दाहाल र पौडेल, इतिहासले आफूहरूलाई अलग हुन नदिने दाहालको दावी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय र अन्तर्राष्ट्रिय सेटिङ्मा अहिलेका उपलब्धी खोस्ने प्रयास भइरहेको जिकिर गर्नुभएको छ । आफैँले लेखेको पुस्तक ‘गुमनाम आमाहरुको

ओलीले जन अभिमतको बलात्कार गरे– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले जनताको अभिमतको बलात्कार गरेको अरोप लगाउनुभएको छ । सिन्धुलीको कपिलाकोटमा मरिण गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनताले पाँच

गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयो– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा गंगा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए– मुख्यमन्त्री पोखरेल

काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको

ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

ओलीको सभामा ३५ हजार पनि थिएनन्, उनी रक्षात्मक भइसके–पुष्पकमल दाहाल

काठमाडौं, माघ २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा दाहालले