Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


वर्षा सुरु भएसँगै पाँचथरमा विपद न्यूनिकरणको पूर्व तयारी

पाँचथर । पाँचथर जिल्ला वर्षा सुरु भएसँगै विपद न्यूनिकरणको पूर्व तयारीमा जुटेको छ । स्थानीय तहबाट बजेट विनियोजन गरेर जनशक्ति तयारगरि विपद जोखिम सचेतना र उद्धार टोली बनाउन थालिएको हाे

काम सुरू भएको पाँच वर्ष पुग्न लाग्दा पनि बनेन पाँचथरको बुधबारे सडक

पाँचथर । राष्ट्रिय महत्वको रूपमा रहेको पाँचथरको राँके रवि ६ नम्बर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको छ । भारतीय निर्माण कम्पनीको लापरवाहीका कारण राँके–रवि–छ नम्वर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको

पाँचथरमा ५ दिने निःशुल्क कृत्रिम दन्त शिविर सन्पन्न : ३ सय बढीले लिए लाभ

पाँचथर । पाँचथरको फिदिममा ५ दिने नि:शुल्क कृत्रिम दन्त शिविरबाट ३ सय बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् । फिदिम नगरपालिका, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौं, जिल्ला

पाँचथरमा धमाधम सडक कालोपत्रे हुँदै

पाँचथर । असार लागेसँगै पाँचथरमा धमाधम विकास निमार्णकाे कार्यलाई तीब्रता दिईएको छ । चालू आर्थिक वर्षको अन्त्यसँगै प्रदेश सरकारले असारे विकासलाई तीब्रता दिएको हो । पानी पर्ने सिजनमा भएपनि सडक

पाँचथरमा पहिरोले घर पुर्दा एक जनाकाे मृत्यु, दुई बेपत्ता

पाँचथर । पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एक जनाको मृत्यु भएको छ । साेही घटनामा दुई जना बेपत्ता भएका हुन् । बेपता

पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले

पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी

पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका

पाँचथरमा डम्पिङ साइड व्यवस्थापन हुन नसक्दा स्थानीयलाई स्वास्थ्यमा समस्या

पाँचथर । फोहोर व्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । फोहोरलाई एकत्रित नगरी थुपारिँदा वातावरण दुर्गन्धित भएको भन्दै व्यवस्थापनको लागि स्थानीयबासीले माग