Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला

जाजरकोट, असार २६ । जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्तामध्ये सात जनाको शव भेटिएको र

पहिरोमा परि मृत्यु भएका परिवारलाई बेँसीशहर नगरपालिकाबाट तीन लाख सहयोग

लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति

पहिरोका कारण बागलुङका २५ बढी घर जोखिममा

बागलुङ । बिहिबारदेखि लगातार परेको अविरल वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिकामा २५ घरभन्दा बढी पहिरोको जोखिममा परेका छन् । गाउँपालिकाको वडा नम्बर ४ को नागबेली बेलास्पुर, पट्टिपाखा पानी गाउँका करिब

कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

नवीनराज कुइँकेल,लमजुङ । भारी वर्षासँगै गएराति आएको पहिरोमा पुरिँदा लमजुङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको

पोखरा पहिरोः ६ को मृत्यु, ८ घाइते (अपडेट)

पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले

म्याग्दीमा पहिरोमा पुरिएर ७ जना बेपत्ता

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरोमा पुरिएर ७ जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता पारेको बताईएको छ । स्थानिय

उद्दार र राहतमा कुनै सम्झौता हुँदैन : सभामुख

सिन्धुपाल्चोक, असार २५ । बाढी पहिरोको घटनाको अवस्था बुझ्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुग्नुभएको छ । घटनास्थल जम्बु पुगेर फर्किनभएका सभामुख सापकोटाले सदरमुकाम चौतारामा पत्रकारहरुसँग कुरा गर्दै घाइते र पीडित

लमजुङमा पहिरोेका कारण बेंसीसहर-चामे सडक अवरुद्ध

लमजुङ, असार २५ । बुधबार राति परेको वर्षाले लमजुङमा ४ वटा घर भत्काएको छ । बेंसीसहर नगरपालिका–६ चनौटेस्थित भण्डारी टोलमा दुईृ वटा घर र मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा दुईृ वटा घर

बझाङमा पहिरोपीडितको बिचल्ली, गाउँ नै जोखिममा, चारैतिर खोला, भाग्ने बाटोसमेत छैन

डिबी बिष्ट (इमेज) बझाङ, असार २३ । बझाङको मल्लेसी गाउँमा पहिरोमा परी ज्यान गुमाउनेका परिवार बिचल्लीमा परेका छन् । गाउँ नै पहिरोले सखाप बनाएपछि विस्थापितहरुले हारगुहार गरिरहेका छन् । उद्धार