Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


धादिङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना

नवलपरासीमा पहिरोले पुरिएर दम्पती बेपत्ता

नवलपरासी । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका २ जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता सार्की दम्पतीको

तनहुँमा पहिरो जादा दुईजनाको मृत्यु

तनहुँ, साउन ५ । तनहुँमा अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–९ पुर्कोटका तिलमाया धौलारी र सोही ठाउँकी सीतास्मा धौलारी छन् । लगातार

धादिङको गजुरीमा पहिरो जादा एक महिलाको मृत्यु

धादिङ, साउन ५ । अविरल बर्षासंगै आएको पहिरोमा परी धादिङमा एकजनाको मृत्यु भएको छ । पहिरोमा परि गजुरी गाउँपालिका–२ की निरुता परियारको मृत्यु भएको हो । त्यसैगरी पहिरोले गजुरी गाउँपालिकाको

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं, साउन ५ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको

पहिरोका कारण सिन्धुलीमा सडक अवरुद्ध

सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ । बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित

पहिरोमा बेपत्ता भएकाको खोजी गर्दा नभेटिएपछि सुरक्षाकर्मी त्यसै भर्किए

संखुवासभा, साउन ५ । संखुवासभाको बेसिन्दा गाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न गएका सुरक्षाकर्मीको टोली फर्किएको छ । पहिरोमा हराई रहेका ११ जनाको सात दिनसम्म लगातार खोजी गर्दा

बुटवल–तानसेन सडकखण्ड सुचारु

बुटवल, साउन ५ । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत् बुटवल-तानसेन सडक सुचारु भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राती पहिरो खसेपछि सडक

भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरो, आवागमन अवरुद्ध

काठमाण्डौं । अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो

दार्चुलामा पहिरोमा परी दुई जना बेपत्ता, बाजुरा घट्टेखोलाको पक्की पुल बाढीले बगायो

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोमा परी दार्चुलाको नौगाड गाउँपालिका ६ का २ जना बेपत्ता भएका छन् । गएराति पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी