बैतडी, असार २ । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा
भरत शर्मापाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांश सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्गसहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन्
पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो
पोखरा । अविरल वर्षासंगै आएको पहिरोमा परी कास्कीमा एक जनाको मृत्युु भएको छ । वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे-१ बस्ने एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ४८
काठमाडौं । लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी
जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध
आलिताल गाउँपालिका–१ गैराबाट डडेल्धुरा तर्फ सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका ईन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
बैतडी । पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो
स्याङजा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डस्थित भालुपहाडमा पहिरो खस्ने क्रम जारी रहेको छ । गए रातिदेखि परेको अविरल वर्षको कारण माथिबाट खसेको पहिरोले गर्दा राति २ बजेदेखि याातायात
गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।