पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको
तनहुँ, असार २४ । पहिरोमा परी तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका– ७ दधिवनका ५२ वर्षीय देवीसरा थापा रहेकी छन् । निरन्तरको वर्षाका कारण बिहीबार
पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।
पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु
कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।
संखुवासभा, असार २१ । संखुवासभाको धर्मदेवी नगरापालिका–४ छुम्मुङ भीरमा पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहान गएको पहिरोले सडक अवरुद्ध भएको हो । कोशी राजमार्ग
आइतबार राति घरमाथिबाट पहिरो झर्न थालेपछि भागेका उनलाई ढुङ्गाल लागेको थियो । घरमा रहेका श्रीमती र नातिनी भने भाग्दा सकुशल रहेको आफन्त सन्तोस कुलुङले बताउनुभयो ।
काठामडौं । केही दिनदेखिको पहिरोले एकतर्फी रुपमा खुलेको नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा गएराति १० बजे पहिरो खसेको हो ।
त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।