काठमाडौं, पुस २७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ
काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक
पोखरा । कोरोना भाइरसको महामारीका कारण यस बर्षको क्रिसमसमा पोखरामा कुनै उल्लास देखिएन । यसअघिका क्रिसमसमा झकिझकाउ हुने पर्यटकीय स्थल पोखरामा यसपटक भने विदेशी पर्यटक देख्न मुस्किल भएको छ ।
तनहुँ, पुस ९ । पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण लकडाउनले प्रभावित बनेको बन्दीपुरमा आन्तरिक पर्यटनको चहलपहल बढेसँगै यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारै तंग्रिन थालेको
दाङ । तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा भ्यु टावर निर्माण भएसँगै आन्तरीक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै लामो समय अन्तरिक पर्यटकको चहलपहल सुनसान रहेपनि भ्यु टावरसँगै
सन्तोष पुर्कुटी (इमेज)ताप्लेजुङ, मंसिर ३० । ताप्लेजुङ स्थित कञ्चनजंघा आधार शिविर क्षेत्रमा पर्यटकलाई लक्षित गरि खोलिएका होटलहरु यतिबेला सुनसान छन् । कोरोना संक्रमणका कारण यो वर्ष पर्यटक नै नआए पछि
नवलपुर, मंसिर २८ । कोरोनाका कारण करिब नौ महिनासम्म थलिएका नवलपुरको पर्यटन व्यवसायमा चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटकहरु बढ्न थालेपछि यहाँका पर्यटन व्यवसाय पनि खुल्न थालेका छन् ।
बारा, मंसिर २७ । यती एअरलाइन्सले प्रदेश नम्बर–२ को नयाँ सहर सिमराबाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । हप्तामा एक दिन शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटमात्र माउन्टेन फ्लाइट
काठमाडौं, मंसिर २६ । पर्वतको महाशिलामा रहेको ‘एसियाकै ठूलो’ ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ । जसको पुरानो नाम मेहल ढुंगा
काठमाडौं, मंसिर १७ । विश्वव्यापी महामारीका कारण ठप्प भएको नेपालको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । सरकारले केही सुरक्षा मापदण्डसहित पर्यटक भित्र्याउन अनुमति दिएपछि पर्यटकको आगमन सुरु भएको