Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


कांग्रेसको १५औँ महाधिवेशनमा युवा महिला कोटाबाट सृजना बन्जाराको उम्मेदवारी

चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा ३५ वर्षमुनिको युवा महिला कोटाबाट सृजना बन्जारा लामिछानेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जालमार्फत महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो। महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प,

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेटवार्ता गर्नुभएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज

देउवालगायत पूर्वपदाधिकारीलाई महाधिवेशन उद्घाटनमा सहभागी हुन गगनको आग्रह

काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्त एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५ औँ महाधिवेशनमा पार्टीलाई

देउवा पक्षका नेताहरु सानेपामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन शेरबहादुर देउवा पक्षका नेताहरू सानेपा पुग्ने क्रम जारी छ । बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र नैनसिंह महरसहित ११ जना नेता सानेपा

काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

काठमाडाै‌ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाउनुभएको छ । विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सरकारलाई ‘जेन्जी आन्दोलन’को मर्मअनुसार पारदर्शिता,

प्रतिनिधिसभा बैठकमै सांसद भरत खड्का ढले, वीर अस्पताल लगियाे

काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढल्नुभएकाे छ । बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै

कांग्रेस इतर समूहको निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का

अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताउनुभएको छ । शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँग

गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। समितिले आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत उपसमिति गठन गर्नेछ। महाधिवेशनमा मुख्य राजनीतिक