Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


कार्यकर्ता र गठबन्धन पक्षधरकाे चेपुवामा कांग्रेस सभापति देउवा

मुलुकका दुई ठूला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुपर्‍यो । प्रतिनिधिसभाका प्रत्यक्ष १ सय ६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।

भातृ संस्थाहरूको महाधिवेशनको विषयमा पार्टीभित्र छलफल भइरहेको छ : महामन्त्री शर्मा

महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताउनुभयो ।

महाधिवेशन गराउन कांग्रेस नेतृत्वलाई नेविसंघको दवाव

महरले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

कांग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

काठमाडौंः नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त हुन गएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस

कांग्रेस सर्लाहीको सभापतिमा सिंहको उम्मेदवारी घाेषणा

लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

कांग्रेसका रुष्ट कार्यकर्ता डडेल्धुरा जसपाको पालिका कमिटीमा

पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिनुभयो ।

सरकार बाेलेन, कांग्रेस बाेल्याे : ‘लिपुलेक हाम्रो हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ’

कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन् ।

कांग्रेसका पाँच भातृसंस्थाको नेतृत्व अवैध, ४१ संस्था लथालिङ्ग अवस्थामा

कांग्रेसको पार्टी विधानको धारा ४२ ले भ्रातृसंस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृसंस्थाको पद स्वतः रिक्त हुने स्पष्ट व्यवस्था छ ।