Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


मंसिरअघि नै संघीय निर्वाचनकाे मुडमा कांग्रेस !

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद सुचारु नभएको अवस्थामा सघीय निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गर्नुभयो ।

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल

पाँच उम्मेदवारमा कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शनिबार भएको छलफलमा प्रत्यासी मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।

कैलाली कांग्रेसको सभापतिमा भट्ट

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी हुनुभएको हो । भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी हुँदा बमले

एमसीसीमा चर्को मतभेद हुँदा सत्ता गठबन्धन धरापमा

काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका

सत्ता गठबन्धन धरापमा परिसक्यो : महामन्त्री थापा

थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नुपर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ

कांग्रेसका १६ जिल्लाका हुन बाँकी अधिवेशन फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले आज एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो । अब

मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- ‘परिस्थिति जस्तो पनि हुनसक्छ, तपाईंहरू तयार रहनुस्’

‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’

१२ गते एमसीसी संसदबाट अुनमोदन हुन्छ : प्रवक्ता महत

काठमाडौंमा सोमबार पत्रकारसँगको अन्तरक्रियामा प्रवक्ता महतले राजनीतिक चर्चाको लागि बाहिर विभिन्न मतान्तर देखिएपनि दलहरूको सहमतिमै फागुन १२ गते एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रजातन्त्र दिवस र एमसीसीको सन्दर्भमा विश्वप्रकाश शर्माका तीन ‘संकल्प प्रस्ताव’

सामाजिक सञ्जालमा फेसबुकमा उहाँले प्रजातन्त्र दिवसमा लोकतन्त्रसँगै लोकतान्त्रिक संस्कार, सामाजिक रुपान्तरण र समृद्ध देशको संकल्प गर्नुपर्नेमा जोड दिनुभएको हो ।

देउवाको गृह जिल्लामै कांग्रेस फुट्यो, नेपाली कांग्रेस (वीपी) गठन

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।