काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश २ का संसदीय दलका नेता तथा
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ अहिलेसम्म सभापतिसहित पदाधिकारी १३ जना,खुला केन्द्रीय सदस्य पुरुष ३५ जना,महिला खुला केन्द्रीय सदस्य ९
अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।
२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७ सय ५० मत गणना भइसकेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।
संग्रौलाले १९ सय ६, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले १८ सय ७, आरजूले १६ सय ८८, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले १५ सय २९ मत पाएका छन् ।
संग्रौलाले १२ सय ६८, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ११ सय ९६, आरजूले ११ सय १६, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ९ सय ९८ मत पाएका छन् ।
१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
यसैगरी अम्बिका बस्नेत ६ सय ५८, ईश्वरी न्यौपाने ६ सय ४०, सरिता प्रसाईं ६ सय २४, रमा कोइराला ५ सय २९, सुशीला ढकाल ५ सय १९ र अनिता देवकोटाले ५