Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी

काठमाडाैं । नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी छ । अचानक आएको भीषण वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रश्ताव तथा प्रतिवेदनमाथिको छलफल निष्कर्षमा पु¥याई

संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले

गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी

काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा

‘पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्नसक्ने क्षमता राख्छु’–उदयशमशेर राणा

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक

महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’

काठमाडाैं । नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनुभएको छ । काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा

काँग्रेस १५ औँ महाधिवेशनः नेतृत्वका लागि उम्मेदवारी दर्ताको रौनक

काठमाडाैं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा पुगेर पार्टीका विभिन्न तहका नेताहरूले

नेपाली काँग्रेसको १५ औं महाधिवेशन : महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी

काठमाडाैं । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौंको खुलामञ्चमा उहाँले औपचारिक रूपमा उम्मेदवारीको घोषणा

काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार

काठमाडाैं ।नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ । संशोधित विधानले पार्टीको केन्द्रिय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो ।

काँग्रेस सभापति थापाको संकल्पः ७ सय ५३ मध्ये १ सय स्थानीय तहको प्रमुख वा अध्यक्षको उम्मेदवार महिलालाई बनाउँछौँ

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अगामी स्थानीय तह निर्वाचनमा ७ सय ५३ मध्ये १ सय स्थानीय तहको प्रमुख वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने संकल्प गर्नुभएको छ । सोमवार