Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीलाई नेपाल समूहको ध्यानाकर्षण

गलत र उत्तेजक काम कारबाही विरुद्ध खेद व्यक्त बैठकले यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

‘पिभी’ ब्यूँताउँदै माधवकुमार नेपाल समूह

पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिनुभयो ।

मन्त्री नबनाएको झोंकमा गुट परिवर्तन गरेको होइन– किसान श्रेष्ठ

उहाँले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक दिशासँग आफू नजिक भएको पनि खुलासा गर्नुभयो । ओलीलाई मेख मार्नकै लागि देउवालाई विश्वासको मत दिएको भन्ने प्रचार गलत भएको उहाँको भनाइ छ

हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन !– एमाले नेता पन्त

काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता रघुजी पन्तले आफूहरु जनताले चाहेजस्तो हुन नसकेको भन्दै माफी माग्नुभएको छ । पार्टीका नेता माधव नेपाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध कार्यकर्ता खटाएर पुत्ला

आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन, गद्दारीको आरोप

सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।

देउवालाई विश्वासको मत दिएर नेताहरूले अक्षम्य अपराध गरे– ईश्वर पोखरेल

आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

देउवालाई विश्वासको मत दिने २२ जनालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय

माधव नेपाल गद्दार हुन्, पार्टीमा ठाउँ छैन– केपी ओली

आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप लगाउनुभयो । उहाँले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु, माधव नेपाल पक्ष अनुपस्थित, दशौं बैठकको नामकरण

काठमाडौं, साउन ३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको छ । ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल

देउवालाई भोट दिने नेताहरु पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई कुनै परिस्थितिमा