केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको भने उपस्थिति रहेको छ ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरूको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।
काठमाडौं, असार ३० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गर्नुभएको छ । बुधबार एक प्रेस
काठमाडौ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्न लागेकाे हाे । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा
काठमाडौ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो
पन्तले गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने उल्लेख गर्दै पहिला पार्टीलाई र त्यसपछि सिंगो मुलुकको राजनीतिलाई एकताबद्ध बनाउने बताउनुभयो ।
प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भए पनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको
सोमबार कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताउनुभयो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनै खटिरा आएको छ । शनिबार उनको सचिवाललयले प्रेस विज्ञप्ति जारी गर्दै जनै खटिरा आएको जानकारी दिएको हो ।
हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।