Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


‘लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय सरकारका लागि समस्या भयो अब ?’

पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालपानीको विषयलाई सरकारले समस्या ठानेको बताउनुभयो ।

एमाले विधान संशोधन प्रस्तावः अध्यक्ष र महासचिवमात्र निर्वाचित, पोलिटब्यूरो नराखिने

काठमाडौं, साउन २५ । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन

एमाले स्थायी कमिटीद्वारा विधान संशोधन प्रस्ताव पारित

प्रस्तावलाई सोमबार नै बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी अनमोदन गर्ने तयारी गरिएको एमाले नेता एव कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गर्न एमाले नेता गौतमको माग, जग्गा बाँडेर समस्या समाधान नहुने तर्क

जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।

रोकिएन एमालेको घरझगडा : मध्यमार्गी विन्दु नभेट्दा क्षीण बन्दै एकीकरणको प्रयास

एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान शीर्षनेताहरूको दैनिकी बनिसकेको छ ।

‘म सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा भयाे- माधवकुमार नेपाल

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नु भयो ।

माधव पक्षको पिभीद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ

महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्‍याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनुभयो

एमालेमा विधान मस्यौदाका लागि सुझाव संकलन सुरु, मुलुकको संघीय संरचनाअनुसार विधान बनाउने तयारी

काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ । मुलुक संघीय संरचनामा गइसकेकाले सोही अनुसारको विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा

सम्मानजनक अवस्था नआए पार्टी एकता गर्न नहुने नेपाल पक्षका नेताहरूको सुझाव

बुधबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले सुझाव दिने क्रममा सम्मानजनक अवस्था नआए पार्टी एकता गर्नन नसकिने बताएका हुन् ।

ओलीले गल्ती स्वीकार्दै आत्मालोचना गरे मात्र पार्टी एकता हुन्छ– माधवकुमार नेपाल

कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।