Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एमालेको नाराबाजीबीच संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश, भ्रमण भत्ता कटौती गरी कोरोनाको खोप किन्न विनियोजन

काठमाडौं, भदौं २५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु

एमाले अवरोधबीच प्रतिनिधिसभा बैठक अघि बढ्यो, अर्थमन्त्रीद्वारा अध्यादेश पेश

सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो ।

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष भेटः पहिले सत्तारुढ दलको स्थिति प्रष्ट हुनुपर्ने ओलीको जवाफ

भेटमा संलग्न विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीबारे सत्तारुढ दलहरुले प्रष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने अधयक्ष ओलीले बताउनुभएको जानकारी दिनुभयो ।

एमाले सांसदले मागे नेतृत्वसँग एमसीसीबारे पार्टी धारणा, ओली भन्छन्–गठबन्धन सरकार लोकतन्त्र समाप्त पार्न लाग्यो

जनस्तरमा एमसीसीबारे विरोध बढेको भन्दै सांसदहरुले जनभावना अनुसार निर्णय लिइनुपर्ने बताएका थिए । सांसदहरुले एमसीसीप्रति अध्यक्ष ओली सकारात्मक हुनुको कारण जनताले सोधिरहेको पनि बताएका थिए ।

सरकारले संसदमा टेबल गरेपछि एमसीसीबारे निर्णय गर्ने एमाले नेता विष्णु पौडेलको भनाइ

बुटवल, भदौं २३ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले संसदमा टेबल गरेपछि मात्रै एमालेले आफ्नो निर्णय गर्ने बताउनुभएको छ । बुधबार बुटवलमा

ओलीले दिए नेपाललाई प्युसोको संज्ञा, भने– ‘कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो !’

नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले जेठ २ को पूर्ण पालना हुनुपर्ने माग गरिरहेका बेला ओली प्रष्ट सन्देश दिँदै भन्नुभयो, ‘जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन ।’

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि

भीम रावलको किटानीः ‘सन् १९५० को सन्धि र एमसीसी उस्तै, अमेरिकी सेना आउँछ’

काठमाडौं, भदौं १९ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगू गरिए अमेरिकी सेना नेपाल भित्रने किटानी गर्नुभएको छ । एमाले अछामका काठमाडौंस्थित

देउवा र दाहाललाई ओलीको प्रश्नै प्रश्नः एमसीसी के गर्ने ?, कहाँ छ चीनसँग सीमा विवाद ?

एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु

संसद, सडक र संगठन विस्तारको त्रिवेणीमा केन्द्रित एमालेमाथि प्रश्नै प्रश्न

आगामी असोजको पहिलो साता हुने विधान महाधिवेशनको तयारी स्वरुप स्थानीय तहका संगठनहरुलाई सदस्य बनाउने र मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका लागि असोज मसान्तभित्र सदस्यता नविकरण गरी नयाँ सदस्यता वितरण उसको