नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै पार्टीभित्रको अन्तराविरोधलाई बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने टिप्पणी गर्नुभयो ।
एमालेले नेतृत्व गरेको सरकारको कामप्रति आफू पूर्ण सन्तुष्टि नभएको जनाउँदै उहाँले सरकारमा रहँदा एमालेले दुईवटा काम राम्रो काम गरेको बताउनुभयो ।
तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो ।
काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ । यसैगरी उद्घाटन कार्यक्रममा सहभागी
जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदा बिहीबारको साँझको खाना घरमै खाने र शुक्रबारको खाना महाधिवेशन स्थलमै खाने गरी नारा नय गरिएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीन वटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिने छ ।
सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।
पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।
कमिटीमा पृथ्वीसुब्बा गुरुङसहित सुर्य थापा, विष्णु रिजाल, गोविन्द नेपाली, मनोज थापा, ठाकुर गैरे र ज्वालाकुमारी साह छन् ।