Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस

तरकारी किन्न जाने, अस्पताल जाने बहानामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि वास्तविकता बुझेर विनाकाम हिड्नेलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक विशाल सिंहले जानकारी दिनुभयो ।

ताप्लेजुङमा सक्रिय संक्रमित १ सय नाघे, फुङलिङ नगरपालिकामा निषेधाज्ञा

जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो ।

निषेधाज्ञामा कडाई, साइकल समेत चलाउन नपाउने

काठमाडौं । दोस्रो चरणको कारोना संक्रमण तीव्र गतिमा बढेसँगै जारी भएको निषेधाज्ञामा कडाई गर्न थालिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई

सिन्धुपाल्चोकमा आजदेखि ‘निषेधाज्ञा’, दुई वडा ‘सील’

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितहरु तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लाका नौ

निषेधाज्ञामा कडाई : बैशाख २९ गतेसम्म लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइएको हो । हिजो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद

यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय, झन् कडा पारियो निषेधाज्ञा (आदेशसहित)

सञ्चारकर्मीहरूले सूचना विभागको पास देखाएर मात्र आवतजावत गर्न पाउनेछन् । सूचना विभागको परिचयपत्र नभएकाहरूको हकमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

देशभरका ४८ जिल्लामा निषेधाज्ञा

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञाको पूर्ण पालना गर्नुहोस्, उपचार नै नपाउने स्थिति आउनसक्छ– स्वास्थ्यकर्मी

अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।

बागलुङका चार पालिकामा निषेधाज्ञा

सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।

काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड वा सिडिओको अनुमति अनिवार्य (निर्णय)सहित

मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।