Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आगामी तीन हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था हुन्छ– जनस्वास्थ्यविद् पाण्डे

उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।

काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा : के–के रोक, के–के खुला ? (आदेशसहित)

त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले बताउनुभयाे

काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा थप्ने निर्णय

दैनिक उपभोग्य वस्तु खरिदका लागि भने विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइने भएको छ । यही बैशाख २२ गते थप गरिएको निषेधाज्ञाको अवधि भोलि २९ गते समाप्त हुँदैछ

काठमाडौं उपत्यकाका होटल र पार्टी प्यालेसमा विवाह गर्न रोक (आदेशसहित)

काठमाडौं, बैशाख २८ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको वैठकले निषेधाज्ञा जेठ

कैलालीमा जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

कैलाली । कैलालीमा जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण तीब्र रुपमा फैलिएको र जोखिम बढ्दै गएकाले निषेधाज्ञा थपिएको निमित्त प्रमुख जिल्ला

कैलालीमा एटीएमबाहेक बैंकका सबै सेवा बन्द

कैलाली । कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्लामा एटीएमबाहेकका सबै सेवा बन्द गरिने भएको हो । बैंक

भोलिदेखि पर्वत जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय

जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको खत्रीले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

हेटौंडा औद्योगिक क्षेत्र ७० प्रतिशत क्षमतामा मात्र सञ्चालन

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका चार स्थानीय तहमा गरिएको निषेधाज्ञाको प्रभाव औद्योगिक क्षेत्रमा परेको छ । आइतबार रातिबाट निषेधाज्ञा

निषेधाज्ञाले मात्र संक्रमणको चेन ब्रेक गर्न नसकिने विज्ञहरूको सुझाव, थप कदम चाल्न सुझाव

सरकारले संक्रमण रोक्न थप प्रभावकारी कदम नचाल्ने हो भने हो भने अहिले भारत जुन अवस्थाबाट गुज्रिहेको छ नेपालमा त्योभन्दा पनि भयावह स्थिति आउने सक्ने विज्ञहरू बताउँछन् ।