Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


निर्वाचन आयोगले गरेको निर्णय किन विवादित भयो ? पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलसँगको (कुराकानी)

काठमाडौं, असार १ । दलहरुको आन्तरिक विवाद निरुपणमा निर्वाचन आयोगले गरेको निर्णय किन विवादित बन्दै गएको होला ? आयोगको निर्णय क्षमता, स्वतन्त्रता र निश्पक्षतामाथि उठेका प्रश्नलाई कुन रुपमा लिने ?

जसपाको निर्णयले आयोगका पदाधिकारीको क्षमतामा उठ्यो प्रश्न

यसअघि गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई धारमा बाँडिएर आधिकारिताको दावी गर्दै निर्वाचन आयोग पुगे ।

निर्वाचन आयोग निष्पक्ष र तटस्थ हुन सकेन–उपेन्द्र यादव

काठमाडौं, असार १ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग निष्पक्ष र तटस्थ नरहेको आरोप लगाउनुभएको छ । मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष यादवले आयोगले निष्पक्ष

जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्वारा खारेज, पार्टीलाई पुरानै अवस्थामा राख्न निर्देशन

काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेजी गरेको छ । आयोगले दुबै अध्यक्षको कारवाही गरिपाउँ भनि निवेदन गरेको व्यहोरा कानुनसम्मत्

सत्ताको छायाँले आयोगको निष्पक्षता र गरिमा गुम्ने चिन्ता

खिलनाथ ताजपुरीया काठमाडौं, जेठ २३ । सत्ताको तानातानमा लागेका राजनीतिक दलहरुको वैधानिकताको विषय निर्वाचन आयोगमा पुग्ने गरेको छ । आन्तरिक किचलो बढेपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा), एमाले र जनता

जसपाका दुवै पक्षलाई एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन निर्वाचन आयोगको ताकेता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं, जेठ १९ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको

उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित, किताबबाट नाम हटाउन आयोगलाई पत्र

मंगलबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकाारिणी समितिको बैठकले यादवलाई कारबाही गरिएको निर्वाचन आयोगमा पेश गरिएको पत्रमा उल्लेख छ ।

ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा

मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले गराए सरकारको ध्यानाकर्षण

सरकारलाई गराइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘निर्वाचनको लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको