Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


नयाँ दलको सनाखतका लागि आयोगद्वारा नेपाल र ठाकुरलाई ९ गतेको निम्तो

सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) नहुने भयो दर्ता, अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो ।

ठाकुर र नेपालको दल दर्ता प्रक्रिया सुरु भएन, आयोगले देखायो कानुनी अड्चन

त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा

अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो– राजेन्द्र पाण्डे

बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले पार्टी एकताका लाग ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताउनुभयो ।

महन्थ ठाकुरको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटमा आज सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको

जसपामा महन्थ ठाकुरको अध्यक्ष पद खोसियो, १६ जनाको केन्द्रीय सदस्य पद पनि गयो

काठमाडौं, साउन २५ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ । जसअनुसार केन्द्रीय कार्यकारिणी समिति ५१ बाट

निर्वाचन आयोगले गर्‍यो ४१ राजनीतिक दलको दर्ता खारेज,प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

काठमाडौं, साउन १९ । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती

आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं, साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो

बिलखबन्दमा दलविहीन ठाकुर पक्ष, दुई विकल्पमा छलफल

आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न ठाकुर पक्षले कुनै न कुनै राजनीतिक बाटो कोर्नु पर्ने देखिन्छ । आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गुहार्ने पहिलो रणनीतिमा ठाकुर पक्ष छ ।

संसदीय दलको नेता चुन्न जसपाद्वारा तीन सदस्यीय निर्वाचन समिति गठन

यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यसअघि जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको विधान पारित गदै राजेन्द्र महतोलाई संसदीय दलको नेता तोकेको थियो ।