Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


देशैभर विपदका ४१ घटना, २३ लाख रूपैयाँ बराबरको क्षति

काठमाडौं । गत २४ घण्टामा देशैभर ४१ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट ३७ जिल्ला प्रभावित भएका हुन् । विपदबाट कूल २३