४ असार २०८२, बुधबार | Wed Jun 18 2025


२ वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताउनुभएको छ । बिहीबार ६२

‘सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्छ’

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताउनुभएको हो

कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छ : नेता दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा

आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरु नभएको बताउनुभएको छ । बिहीबारको

सत्तापक्षले ध्यान नदिँदा संसद बैठक सुचारु हुन सकेन : देवेन्द्र दाहाल

काठमाडौं । राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ । नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने

गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैन : देवेन्द्र दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ । बिहीबार

सुर्तिजन्य पदार्थबाट प्राप्त करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव

कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : देवेन्द्र दाहाल

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिने गरेको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म

एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिनुभएको हो

सरकारको लाचारीले धेरै विधेयक संसदका दुवै सदनमा अड्किएको एमाले सांसद दाहालको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष