Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोलुखुम्बु । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ५१ जनाको पीसीआर