Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


विपद् पुनर्निर्माणमा ४.७ अर्ब डलर आवश्यक, बजेट सीमाभित्र रहेरै काम गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशुली क्षेत्रमा गएको विपदपछि पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा आयोजित

पूर्वाधार विकासमा सरकार आफैँ ‘ड्राइभिङ सिट’ माः अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारको अभियानमा सरकारले निजी क्षेत्रसँगै नेतृत्वदायी भुमिका लिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन् । विश्वभरका

अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन आज बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ दिउँसो

नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्ध : कार्यवाहक प्रधानमन्त्री वाग्ले

काठमाडाैं ।अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ । आज अपराह्न ५ः०० बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त

संसदमा अर्थमन्त्री वाग्लेले तीन वित्तीय विधेयक अघि बढाए

काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वित्तीय कानुन संशोधनसम्बन्धी तीन वटा विधेयक पेस गर्नुभएको छ । बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष, भुक्तानी

सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै

काठमाडाैं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठह¥याउने गरी कानूनी प्रक्रिया

प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ । चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को

देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छः अर्थमन्त्री वाग्ले

दमौली (तनहुँ) । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना