Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


क्वारेन्टिन बसेकाहरुलाई धमाधम आरडिटी परीक्षण गर्दै घर पठाइयो, गाउँले त्रसित

बाग्लुङ । बाग्लुङमा भारतबाट आएर क्वारेन्टिन बसेकाहरुलाई गाउँपालिकाले धमाधम आरडिटी परीक्षण गर्दै घर पठाउन थालेपछि गाउँबासी त्रसित बनेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म