सिन्धुपाल्चोक, कात्तिक ५ । तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने भएको छ । स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र
काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ । अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को
काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको
काठमाडौं, कात्तिक ४ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको ‘बीआरआई’ परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ
काठमाडौं । चीनले वैदेशिक लगानीसम्बन्धी नीति पुनरावलोकन गर्न भारतसँग आग्रह गरेको छ । चीन र भारतबीच सीमा स्वामित्वको विषयमा भइरहेको तनवनका कारण वैदेशिक लगानी भित्र्याउन कानुनी अड्चन रहेका भन्दै तत्काल
पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुरा गम्भीर विषय भएको बताउनुभएको छ । डा कोइरालाले यस विषयमा सत्य तथ्य
बलेवा, असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था
काठमाडौं, असोज २८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको
चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा