Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


हङकङको आन्तरिक मामिलामा पश्चिमा देशले अनावश्यक चासो देखाएको भन्दै चीन असन्तुष्ट

काठमाडौं । चीनले हङकङको आन्तरिक मामिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाले अनावश्यक चासो देखाएको भन्दै विरोध जनाएको छ । पश्चिमा देशहरुले गठबन्धन बनाएर हङकङको आन्तरिक मामिलामा चासो देखाएको भन्दै

‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी हुने

काठमाडौं, मंसिर ४ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा ‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ । काठमाडौंको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने

पार्टी विवाद मिलाउन राजदूतको सक्रियताप्रति परराष्ट्रविद्हरुको आपत्ति

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता फेरि देखिएको छ । राजदूत यान्छीकै सक्रियताले नेकपाभित्र देखिएको यसअघिका विवाद साम्य

अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरले किन दिए यस्तो चेतावनी ?

एजेन्सी, मंसिर ३ । अमेरिकी पूर्व विदेशमन्त्री एवं वरिष्ठ कूटनीतिज्ञ हेनरी किसिञ्जरले चीनसँग तत्काल संवाद नगरे युद्ध निम्तिन सक्ने चेतावनी दिनुभएको छ । किसिञ्जरले नवनिर्वाचित राष्ट्रपति जो बाइडनको प्रशासनले चीनसँगको

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता जनाउने मुलुक बन्यो चीन

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चीनले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जनाएको छ । यस अवधिमा चीनले नेपालमा १३२ मिलियन अमेरिकन डलर लगानी गर्ने

‘ग्लोबल टाइम्स’को टिप्पणीको कांग्रेसद्वारा निन्दा, सुनील थापा अब सहमहामन्त्री

काठमाडौं, कात्तिक २८ । चिनियाँ आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’मा नेपाली कांग्रेसलाई ‘भारतीय पार्टी’ भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ । शुक्रबार बसेको बैठकका निर्णयहरु सुनाउँदै

तातोपानी नाकामा सामान अलपत्र

सिन्धुपाल्चोक, कात्तिक २७ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन । दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् । लामो समयदेखि बन्द रहेको नाका पुनः

चीनलाई कांग्रेस नेता शाहीको जवाफः नेपालको सीमा नमिचेको प्रमाण दिन चुनौती

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा गरेकामा चीनद्वारा निन्दा, विदेशी हस्तक्षेप निम्त्याउन खोजेको आरोप

काठमाडौं, कात्तिक २७ । चीन प्रशासित हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएकामा चिनियाँ नेतृत्वले निन्दा गरेको छ । चिनियाँ नेतृत्वलाई नै चुनौती दिने गरी एकाएक दिइएको राजीनामाप्रति चीन सरकारले भत्र्सना

प्रधानमन्त्रीद्वारा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन

किमाथांका, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको