Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ।

न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने पूर्वन्यायाधीश फोरमको निष्कर्ष

प्रधानन्यायाधीशले संवैधानिक परिषद अध्यादेशसम्बन्धी विवादको सुनुवाइ अघि बढाउन नसकेको, पेशी व्यवस्थापनमा गोला प्रथा लागू नगरेको, मन्त्रालय बाँडफाँटमा भाग खोजेको घटनाले न्यायालयको गरिमा घटेको ठहर फोरमको छ ।