Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


घर–घरमा स्वच्छताको संस्कार बसाल्ने लक्ष्यसहित लहान नगरपालिकाको अभियान जारी (फाेटाे फिचर)

लहान । सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नम्बर ३ को बिहारपुर टोलमा बुधबार जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्‍याली आयोजना