सिराहा । हातमा ब्यानर, मुखमा सरसफाइका नारा स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला पक्षका प्रतिनिधिहरू टोलका सडकमा निस्किएका छन् । उद्देश्य एउटै घरदेखि समुदायसम्म सरसफाइको अभ्यास बढाउने र सुरक्षित शौचालय प्रयोगबारे