Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


गण्डकी प्रदेशसभा बैठक २७ गते बस्दै, अविश्वासको प्रस्तावमाथि मतदान हुने

गण्डकी प्रदेशमा कुल ६० सांसद छन् । तीमध्ये नेकपा एमालेका २७ जना, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँले मंगलबार गराएको

पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको

गण्डकी प्रदेशका तीन विपक्षी दलद्वारा सुरक्षाको माग

दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्‍यो : रामचन्द्र पौडेल

काठमाडौं, बैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

सांसद् शाहीको विषयमा छानविन गर्न जनमोर्चाद्वारा समिति गठन

यसैबीच जनमोर्चाका कास्की गण्डकी प्रदेश शंकर बरालले बिहीबार बिहान सांसद् शाहीलाई अस्पतालमा भेटेका छन् । टाढैबाट भेटेर बरालले सांसद् शाहीलाई मोबाइल अफ नगर्न भनेका थिए ।

गण्डकी प्रदेशका तीन सांसदमा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको हो । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौं, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश

गण्डकी प्रदेशसभा विशेष अधिवेशन सोमबार

पोखरा, बैशाख १२ । गण्डकी प्रदेश सभा विशेष अधिवेशन सोमबार सुरु हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि विपक्षी दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन