Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । आज हुने भनिएको कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यो भन्दा अगाडि कोशीकै विवादमा फैसला गरिसकेकाले उहाँले हेर्न अस्वीकार गरेकाले कोशी

कोशी प्रदेशबाट सुरु भयो श्रमाधान रोजगार मेला

काठमाडौं । विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको छ । सातै प्रदेशमा हुने रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रवार मेला सञ्चालन

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइने परेको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको छ । कार्यालयले बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार कोशी प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो । कार्कीको ५७ मत र विपक्षमा

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को

कोशीमा प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिक काम गरेको आरोप लगाउनुभएको छ । मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुख खापुङले अर्काे सरकार गठनको आह्वान

कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तिब्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको छ । कोशी प्रदेश सभाको अर्थ

कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित

काठमाडौं । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी मतले पारित गरिएको संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको जानकारी