Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


‘कोशी’ प्रदेश नामाकरणप्रति जसपाको विरोध

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश नामाकरणको खुशियालीमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशभित्रका