Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


कोशी प्रदेशमा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्ताव अलपत्र, आज पुनः बैठक बस्दै

काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत सम्बन्धि प्रस्ताव नै अलपत्र परेको छ । बिहीबार बसेको विशेष बैठकमा मूख्यमन्त्रीले विश्वसाको मत लिने सम्बन्धि प्रस्ताव पेश भई त्यसमा छलफल

कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको

कोशी प्रदेशमा नीति तथा कार्यक्रम पेश भएकै दिन अधिवेशन अन्त्य

काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन बुधबार रातीदेखि अन्त्य गरिएको छ । अल्पमतमा परेको सरकारले अध्यादेशबाट बजेट ल्याउन अधिवेशन अन्त्य गराएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन गए

कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल असार ४ गतेबाट हुने

काठमाडौं । आगामी असार ४ गतेबाट तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा असार ९ गतेसम्म

कोशी प्रदेशको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ

कोशी प्रदेशका उपसभामुख दनुवार र एमाले संसदीय दलका उपनेता रानामाथि दुर्व्यवहार

काठमाडौं । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा

कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले

कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । मंगलबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाडौं । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिनुभएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार राजीनामा घोषणा गर्नु भएको हो । जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने