काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताउनु भएको छ । शुक्रबार दाहाल–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत
सुर्खेत, माघ ८ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको
काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको छ । माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले
काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका बेला भएका सहमतिको अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित आफु
काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघको आइतबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो
नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ ।
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन देशद्रोही कदम भएको बताउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी विरोधसभाका क्रममा शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा
अर्घाखाँची । खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई
काठमाडौं, माघ १ । विभिन्न कानूनविद्हरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको