Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


द्वन्द्वकालमा भएका गम्भीर घटनामा आममाफी दिन मिल्दैन : अध्यक्ष ओली

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताउनु भएको हो ।

मलाई सिध्याउने उद्देश्यले चितवनमा एमालेको महाधिवेशन हुँदैछ : अध्यक्ष दाहाल

रौतहटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वलाई खलनायकको संज्ञा दिँदै त्यसले आफ्नो राजनीतिक भविष्यमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो ।

एमाले दशौं महाधिवेशन : विद्युतीय मेसिनबाट मतदानका लागि तयारी पूरा

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिन (इबिइम)बाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो ।

चितवनमा एमाले महाधिवेशनको सरगर्मी

यो हो चितवनको नारायगढस्थित नारायणी नदी किनार, यही ठाउँ हो जहाँ नेकपा एमालेले मंसिर १० गते ५ लाख नेता कार्यकर्ता उतार्दैछ । उद्घाटन सत्र यही र बन्द सत्र सौराहाको होटल

महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

कैलाली, मंसिर १ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ महाधिवेशन प्रतिनिधि छानिएका छन् । १६ संघिय निर्वाचन क्षेत्रलाई आधार मानेर ९ जिल्लाबाट महाधिवेशन प्रतिनिधि

‘हिम्मत भए २० प्रतिशतको अध्यादेशलाई कानुन बनाउनुस्’

कार्कीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताप्राप्तिका लागि राजनीतिक पार्टी फुटाएको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

कार्यदलले अछामको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेशी क्षेत्रबाट प्रतिनिधि छनोट गरेको हो ।

एमालेको ७३ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट

काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभागका अनुसार महाधिवेशन प्रतिनिधि छनोट सकिएको हो ।