Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश

भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।

पटेल नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव एवम् एमाले बोधिमाई नगरपालिका अध्यक्ष कनिष पटेल, नेकपा एमाले मधेस प्रदेश सदस्य कपिलदेब पटेल लगायत एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्

विराटनगरमा चुनावी रौनक : कांग्रेस सहज अवस्थामा हुँदा एमालेलाई सकस

कांग्रेसलाई त्यसबेलाको लोकतान्त्रिक फोरमको साथ थियो । सो समूह पनि अहिले कांग्रेसमा समाहित हुँदा त्यहाँबाट पनि उसलाई फाइदै पुग्ने देखिन्छ । त्यस बाहेक राप्रपाको सुनिल थापा समूह समेत कांग्रेसमै समायोजन

निर्वाचनपछि गठबन्धन समाप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै

एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ । कांग्रेसका

कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् ? : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गर्नुभएको छ । आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले

बिना पर्खालको खुला काठमाडौं बनाउँछु : केशव स्थापित

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुला काठमाडौं बनाउने घोषणा गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया

पदलाेलुप रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार छैन : नेतृ क्षेत्री

अर्घाखाँचीको मालारानी ५ बाँगीमा आयोजना भएको संयुक्त गठबन्धनको सभालाई सम्बोधन गर्दै क्षेत्रीले १० वर्षीय जनयुद्ध लडेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि घात गरेर रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार नदेखेको टिप्पणी

अरु पार्टीको चुनावी अभियान देउसी जस्तै देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गर्नुभएको छ । बिहीबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अरुका सभा

मेयर भएपछि एक दिन मात्र सगुन खान्छु : केशव स्थापित

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्थापितले मेयरले ६ महिनासम्म सगुन