Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रौतहटमा पेट्रोल बाेकेकाे ट्यांकरमा भएकाे आगलागी नियन्त्रणमा

काठमाडौं । प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेकोे ट्यांकर पल्टिएर भएको आगलागी नियन्त्रणमा लिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको