Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएका छन् । पानीको भलले सडकमा क्षति पुर्‍याएपछि ग्रामीण भेगका सडक अवरुद्ध भएका हुन् । ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको

ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

काठमाडौं । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँ ठाउँमा पहिरो खसेपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–बर्दघाट खण्ड अवरुद्ध भएको छ । बिहीबार राति परेको वर्षापछि आएको बाढीले रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि उक्त सडकखण्ड अवरुद्ध भएको

लुल्कामा पाँच दिनदेखि हवाई सेवा ठप्प, पर्यटक अलपत्र

लुक्लामा मौसममा सुधार आउला र काठमाडौं जान पाइएला भनेर विमान कुरेका यात्रुहरू तनावमा छन् । लुक्लामा बाक्लो कुहिरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख

पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म

उम्मेदवार कुटेको भन्दै एमालेद्वारा सिद्धार्थ राजमार्ग अवरुद्ध

एमालेका तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार गौतम थापा (विष्णु)लाई काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै बाटो अवरुद्ध पारिएको हो ।