Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


ठेक्का दिलाइदिने भन्दै करोडौंको हानि गराएको आरोपमा अभिषेक गिरी पक्राउ

काठमाडौं । निर्माण व्यवसायीलाई ठेक्का दिलाइदिने प्रलोभन देखाएर ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय अभिषेक गिरी पक्राउ परेका छन्। प्रहरीका अनुसार निर्माण व्यवसायी सुभाष

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान विराटनगर–१० स्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङको टोली शनिबार बिहान गिरीको घरमा