Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो

भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । ठूलो संख्यामा मानिस घाइते भएका छन् । बुधबार बिहान आएको ६.१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका

अफगानिस्तानमा तालिवान सरकारद्वारा महिलाका लागि ड्राइभिङ लाइसेन्स जारी गर्न प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा महिलालाई ड्राइभिङ लाइसेन्स लिन प्रतिबन्ध लगाइएको छ । तालिवानले अफगानिस्तानको सत्ता हातमा लिएपछि उसले महिलाहरूमाथि शिक्षा लगायत क्षेत्रमा बिभिन्न प्रतिबन्धहरू लगाउँदै आएकोमा पछिल्लो पटक लाइसेन्समा प्रतिबन्ध लगाएको

अफगानिस्तानमा श्रृंखलावद्ध विस्फोटका घटना बढ्दै

काठमाडौं । पश्चिमी अफगानिस्तानको काबुलस्थित एउटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । मस्जिदमा प्रार्थनाको क्रममा भएको विस्फोटमा परेर २० जना घाइते भएका छन् । अफगानिस्तानको धार्मिक

अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते

काठमाडौं । उत्तरी अफगानिस्तानमा भएका विस्फोटमा परेर ९ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १३ जना घाइते भएका छन् । बल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी

अफगानिस्तानको मस्जिदमा विस्फोट : पाँच जनाको मृत्यु, ६५ जना घाइते

अबू अली सिना–ए–बल्खी जिल्ला अस्पतालका प्रमुख गुसुद्दी अनवारीका अनुसार मजार–ए–शरीफ क्षेत्रमा विस्फोट भएको हो ।

अफगानिस्तानमा सार्वजनिक बसमा बिस्फोट हुँदा ९ जना घाइते,७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ । सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४

अफगानिस्तानमा ५ दशमलव ३ म्याग्नेच्युडको भूकम्प, २६ जनाको मृत्यु, दर्जन बढी घाइते

काठमाडौं । अफगानिस्तानमा ५ दशमलव ३ म्याग्नेच्युटको भुकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी प्रान्तको कादिस जिल्ला केन्द्र बिन्दु भई गएको भुकम्पबाट घरको छाना खस्दा उनीहरुको मृत्यु भएको

अफगानिस्तानलाई सहयोग सामाग्री राष्ट्रसंघमार्फत नेपालले बुझायो

काठमाडौं, माघ २ । नेपाल सरकारले अफगानिस्तानी जनताका लागि पठाएको सहायता सामाग्री संयुक्त राष्ट्रसंघलाई काबुलमा हस्तान्तरण गरिएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा टोलीले आइतबार अफगानी जनतालाई आवश्यक

अफगानिस्तानलाई मानविय सहायता दिन नेपाली टोली काबुल प्रस्थान

काठमाडौं । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा,