Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सम्पत्ति फुकुवाको माग गर्दै बन्द अमेरिकी दूतावास अगाडि अफगानि नागरिकको प्रदर्शन

एजेन्सी । अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न माग गर्दै सयौं प्रदर्शनकारीले बन्द गरिएको काबुलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासअगाडि प्रर्दशन गरेका छन् । हामीलाई खान दिनुहोस, हामीलाई जम्मा गरिएको पैसा

ओआइसीले अफगानिस्तानलाई आवश्यक मानवीय सहयोग दिने

एजेन्सी । इस्लामिक राष्ट्रहरुको संगठनले अफगानिस्तानमा आवश्यक मानवीय सहयोग जुटाउने भएको छ । अर्गनाईजेसन अफ इस्लामिक कोअपरेसनको वैठकले तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग जुटाउने प्रतिवद्धता जनाएको

अफगानिस्तानलाई २८ करोड डलर सहायता दिन दाताहरू सहमत

विश्व बैंकले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप २८ करोड अमेरिकी डलर सहायता दिने विषयमा सहमति जुटेको जनाएको छ ।

अफगानिस्तानको काबुलमा भएको दुई विस्फोटमा दुई जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको काबुलमा भएका दुई विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । छुट्टा छुट्टै स्थानमा भएका विस्फोटमा परेर चार जना घाइते भएका छन् । काबुलस्थित दश्त ए बर्ची

अफगानिस्तानका किशोरीको आँसु देखेन बन्दुकले

एजेन्सी । तालिवानले सत्ता कब्जामा लिएपछि विश्व समुदायकै कठघरामा रहेको अफगानिस्तानमा यतिबेला किशोरीहरुको अवस्था कहालीलाग्दो बनेको छ । सरकारले शिक्षामा बन्देज लगाएसँगै उनीहरु आफ्नो भविष्यप्रति चिन्तित मात्र छैनन्, यो क्षण

अफगानी किशोरीहरुको एउटै आवाज: पढाइबाट बञ्चित हुँदा मृत्युदण्डको सजाय भोग्नु सरह भो

ग्रीष्माराज भण्डारी काठमाडौं । तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानका अधिकांश किशोरीहरु मानसिक तनावमा रहेका छन् । दैनिक रुपमा विद्यालय गइरहेका उनीहरु घरमै थन्किँदा मानसिक तनाव भोग्न बाध्य भएका छन् ।

अफगानिस्तानमा जबरजस्ती विवाह नगर्न आदेश जारी, महिलाले चाहेमा दोस्रो विवाह गर्न पाउने

एजेन्सी । तालिवानले अफगानिस्तानमा जबरजस्ती विवाहलाई निषेध गर्ने आदेश जारी गरेको छ । महिला र पुरुष समान रहेको भन्दै तालिवानले जबरजस्ती विवाहमा रोक लगाउन नयाँ आदेश जारी गरेको हो ।

पूर्वराष्ट्रपति कारजाई भन्छन्, ‘तालिबानी हाम्रा दाजुभाइ हुन्, पलायन भएकाहरू घर फर्कनुस्’

‘तालिबानहरु हाम्रा दाजुभाइ सरह हुन्,’ बीबीसीसँगको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘हामी मिलेर देशको जनजीवन सामान्य बनाउनुपर्छ ।’

तालीवानीद्वारा १ सय जना सुरक्षाकर्मीको हत्या

काठमाडौं । अफगानिस्तानमा तालीवानीहरुले १ सय जना पुर्व सेना र प्रहरी लगायत खुफिया अधिकारीको हत्या गरेको र केहीलाई बेपत्ता पारेको खुलासा भएको छ । मानव अधिकार समहुले गत अगष्टमा अफगानिस्तानको

अफगानिस्तानमा ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा, सहयोग गर्न राष्ट्रसंघको आह्वान

एजेन्सी । अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानका दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ