Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नति गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको