स्याङ्जा « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


गण्डकीमा ३१ संक्रमित थप

गण्डकी, असोज २४ । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भइ हाल बुटवल बस्ने गण्डकी

गल्याङमा गाई काट्ने तीनजना पक्राउ

वालिङ, असोज १५ । गाई काटेर खाने तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने

फालिने कागजबाट क्यारेट उत्पादन

स्याङ्जा, असोज १३ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा खेर जाने कागजको सदुपयोग गर्दै महिलाहरुले राम्रो आम्दानी गर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर-३ मा क्वालिटी प्याकेजिङ प्रालि नामको कम्पनी स्थापना गरेर

स्याङ्जामा ढिस्कोले पुरिएर एकजनाको मृत्यु, दुई घाइते

स्याङ्जा, असोज १३ । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । वालिङ नगरपालिका–११, पेखुस्थित पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्नेक्रममा माथिबाट खसेको माटोकोे

गाँजासहित दुईजना पक्राउ

स्याङ्जा, असोज १२ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गाँजासहित २ जना पक्राउ परेका छन् । अर्जुन चौपारी गाउँपालिका–३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम गाँजा सहित २ जनालाई

पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार गरियो

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो

स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार

स्याङ्जा । वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो ।

स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै घरका पाँचको मृत्यु, चार बेपत्ता

स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको

स्याङ्जा कालीगण्डकी गाउँपालिका बिर्घामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु

स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टि

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी