३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


पत्रकारलाई तलव र सुविधा उपलब्ध गराउन महासंघको जोडदार माग

महासंघका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।