सिन्धुली । सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च विगतका वर्षको तुलनामा अत्यन्त कम रहेको देखिएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको जिल्लाका स्थानीय तहहरुको विकास निर्माण सम्बन्धी पूँजीगत
सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले फेरी आतंक मच्चाएका छन् । एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा सर्वसाधरणहरुको ४
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गत भिमस्थानमा १ महिनाभित्र सडक कालोपत्रेकाे काम सम्पन्न हुने भएकाे छ । सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टारसम्मको सडक कालोपत्रेकाे काम १ महिनाभित्र सम्पन्न हुने प्रादेशिक
सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले राजमार्गमा नियम विपरित संचालन भएका सवारी साधनहरूलाई कारबाही गरेर १ महिनामा ४० लाख भन्दा बढी राजस्व संकलन गरेकाे छ । गत पुस महिनामा
सिन्धुली । पूर्वको कोशी टाप्पु वन्यजन्तु आरक्षबाट उदयपुर हुँदै सिन्धुलीमा प्रवेश गरेकाे जंगली हात्तीको झुण्डले दु:ख दिएकाे छ । सिन्धुलीकाे कमलाखोंचका स्थानीय वासीन्दाहरु हात्तीको झुण्डबाट पीडित बन्दै आएका हुन् ।
सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित कमलामाई नगरपालिका-९ को एक यात्रु प्रतिक्षालयमा यात्रु वर्गलाई लक्षित गरी मिनि पुस्तकालय सञ्चालन गरिएको छ । नव बथानचौडी युवा क्लबले यात्रु प्रतिक्षालयमा मिनि पुस्तकालय
सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा माघे संक्रान्ति मेला भर्न श्रद्वालु भक्तजनहरुको घुइँचो लागेको छ । कमलामाईको मेला भर्न आएकाहरु श्रद्धालु भक्तजनहरुले रातभर जाग्राम बसि कमलामाईलाई पुकारेर गरेको भाकल अनुसार दीप
सिन्धुली । सिन्धुलीको छुट्टाछुट्टै स्थानबाट अवैध गाँजासहित दुई जना पक्राउ परेका छन् । दुधौली नगरपालिका–५ तलखापुलबाट अन्दाजी ५ के.जी. गाँजासहित दुधौली नगरपालिका–१० का ४२ वर्षीय हर्क बहादुर तामाङ पक्राउ परेका
सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिकाले कृषकहरूले पालेका ३ सय गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्ने भएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रका ११ वटै वडाका कृषकको घरघरमै पुगेर ३ सय
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेकाे छ । कमलामाई नगरपालिका-९ चुरेमा चेकजाँच गर्ने क्रममा मोटसाइकलको डिकीमा राखेर लुकाएर ल्याउदै गरेको अवस्थामा लागूऔषधसहित ३४ वर्षीय