Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले एनपीएलकाे तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने

काठमाडाैं । जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले आगामी सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको